मौद्रिक नीति सञ्चालक समितिबाट पारित, सवा १२ बजे सार्वजनिक हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति केहीबेगरमा सार्वजनिक हुँदै छ। बिहान बसेको राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई पारित गरेसँगै उक्त नीति सार्वजनिक गर्न लागिएको हो।
दिउँसो सवा १२ बजे नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयको अडिटोरियम हलमा राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उक्त मौद्रिक नीति वाचन गर्दै छन्।