arrow

 ‘जेल भरौँ’ अभियान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
jail-bharau-abhiyan-81-2-25.jpg

काठमाडौँ । मानवअधिकारकर्मी रूबी खान लगायतका अभियन्ताहरुले शुक्रबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

निर्दोषलाई जेल कोच्ने र अपराधीलाई खुलेआम छोड्ने राज्यको चरित्र विरूद्ध ‘जेल भरौँ’ अभियानसहित उनीहरूले विरोध गरेका हुन् ।

 सो विरोध प्रदर्शनीमा उनीहरूलाई प्रहरीले धरपकडसमेत गरेको थियो ।
 

jail-bharau-abhiyan-81-2-25 (1).jpg
jail-bharau-abhiyan-81-2-25 (2).jpg
jail-bharau-abhiyan-81-2-25 (3).jpg
jail-bharau-abhiyan-81-2-25 (4).jpg
jail-bharau-abhiyan-81-2-25 (5).jpg
jail-bharau-abhiyan-81-2-25 (6).jpg
jail-bharau-abhiyan-81-2-25 (7).jpg
jail-bharau-abhiyan-81-2-25 (8).jpg
jail-bharau-abhiyan-81-2-25 (9).jpg
jail-bharau-abhiyan-81-2-25 (10).jpg
jail-bharau-abhiyan-81-2-25 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ