arrow

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
budget-81-82-t.jpg

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् । 

उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब  ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ