arrow

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुईजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ