arrow

बाबुराम छोडेर माधवको पार्टी पुगेका विश्वद्वीपलाई प्रचण्डले भित्राए बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
biswadeep-moist-balwatar.jpg

काठमाडौँ । माधव नेपालको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै एसमा क्रियाशील रहँदै आएका विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पाण्डेलाई आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भित्राएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ