arrow

हिउँदे अधिवेशनको अन्तिम बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक जारी  छ । आज प्रतिनिधि सभाको हिउँदे अधिवेशनको अन्तिम बैठक हो । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै आज बसेको बैठक चालु अधिवेशनको अन्तिम हो । 

चालू अधिवेशनको अन्तिम बैठकमा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

साथै चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिनेछ । 

साथै अन्य कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ