arrow

भिडियोमा बिस्केट जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
biska-jatra-2080.jpg

काठमाडौँ । यही चैत २७ गतेदेखि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा जारी छ । 

जात्रा वैशाख ५ गते सम्पन्न हुनेछ । 

नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर शुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्र ध्वजासहितको लिङ्गो उठाइन्छ । 

साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ । 



लोकप्रिय समाचार
नयाँ