arrow

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम भइरहेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए ।

बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ । सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ