arrow

गर्मी छल्न सुकुटेमा र्‍याफ्टिङ (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
sukute-beach-rafting.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। गर्मी सिजन सुरु भए सङ्गै काठमाडौँबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेशमेन्टको गन्तव्यमा पर्छ। काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्टहरु र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। र्‍याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन्।

सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटेल छन्। जसमा र्‍याफ्टिङ स्टार, सुनकोसीबीच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरुले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन्।

सिजनमा शुक्रवार र शनिवार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ। पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिन्चोक पुग्छन्। जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्दा छ।
 

sukute-beach-rafting (4).jpg
sukute-beach-rafting (7).jpg
sukute-beach-rafting (8).jpg
sukute-beach-rafting (9).jpg
sukute-beach-rafting (10).jpg
sukute-beach-rafting (11).jpg
sukute-beach-rafting (13).jpg
sukute-beach-rafting (1).jpg
sukute-beach-rafting (2).jpg
sukute-beach-rafting (3).jpg
sukute-beach-rafting (5).jpg
sukute-beach-rafting (6).jpg
sukute-beach-rafting (12).jpg
sukute-beach-rafting (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ