arrow

एउटै ढुङ्गामा नेपालकै ठूलो बुद्ध मूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
buddha-murti-construction81.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा नेपालकै ठूलो बुद्ध मूर्तिको निर्माण हुँदैछ । 

यो मूर्ति एउटै ढुङ्गामा निर्माण हुँदैछ । जुन नेपालकै सबैभन्दा ठूलो रहेको छ । यसको उचाइ ८० फिटको रहेको छ । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ