arrow

नेबिसंघको १२ औँ महाधिवेशन २०८१ पुसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
NSU_NEW_Flag.jpeg
तस्बिर : फाइल

काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ। आगामी २०८१ पुस मसान्तभित्र १२ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो।

नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशन, साङ्गठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ