arrow

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्व मन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
appex-court-kathmandu-nepal.jpg

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ।

बिहीबार अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शङ्कर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ