- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल हुनेछ ।
साथै पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतमा छलफल हुनेछ ।