- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको शेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ ।
यस दिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ४४ कम्पनीको शेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।