arrow

शेयर बजार बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज सोमबार शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द भएको छ। नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। 

तसर्थ यस दिन सरकारी कार्यालयलगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द भएका छन् । अब शेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ