arrow

झिनो अंकले नेप्सेमा सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
nepse-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको शेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १५७ कम्पनीको शेयर मूल्य बढ्दा ८२ ओटा कम्पनीको घटेको छ भने ८ ओटा कम्पनीको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ