arrow

प्रतिनिधि सभाको बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ । 

नयाँवानेश्वर स्थित सङ्घीय संसद्मा  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु भएको हो ।

हिजोबाट संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको छ ।

बैठकमा दलका नेताहरूले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ