-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यकामा महिनौँपछि वर्षा भएको छ । केही दिनदेखि चिसो बढिरहेको अवस्थामा परेको हल्का वर्षापछि झनै बढी चिसो महसुस गरिएको छ ।
बुधबारको तुलनामा बिहीबार तापक्रम बढेको भए पनि बिहीबार अपरान्हपछिको हल्का वर्षाले शुक्रबार तापक्रम घट्ने अनुमान गरिएको छ ।