arrow

ओरालो लाग्यो नेप्से परिसूचक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको शेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ । 

यस दिन ३०९ कम्पनीको एक करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । 

यस दिन १९ कम्पनीको शेयर मूल्य बढ्दा २२६ ओटा कम्पनीको घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ