arrow

दोहोरो अंकले घट्यो नेप्से  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार २१.६७ अंकले घटेको शेयर बजार २०९७.९३ विन्दुमा आएर बन्द भएको छ । यस दिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन २९ कम्पनीको शेयर मूल्य बढ्दा २१५ ओटा कम्पनीको घटेको छ भने ३ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ