arrow

राष्ट्रिय सभा निर्वाचनमा थापाको उम्मेदवारी फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ  । राप्रपाका निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेकामा अब ५१ जनामात्र हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ