arrow

सबै प्रदेशमा फेरिए प्रहरी प्रमुख, १६ डीआईजीको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरूवा भएको छ । गृह मन्त्रालयले मंगलबार १६ डीआईजीको सरूवा–काज गर्ने निर्णय गरेको हो ।

सो क्रममा सातै प्रदेशमा प्रमुख पनि फेरिएका छन् । जसअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रबिन्द्र केसीले जिम्मेवारी पाएका छन् ।

यस्तो छ १६ जनाको सरुवा–काज सूची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ