arrow

रामबहादुर बम्जन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
ram-bahadur-bomjon.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । रामबहादुर बम्जन पक्राउ परेका छन् । २०७६ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको आरोपमा खोजीमा रहेका तपस्वी भनेर चिनिने उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । 

उनलाई काठमार्डौँको बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीमाथि हत्या, बलात्कारको अभियोग रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ