arrow

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका विभिन्न पदमा कार्यरत २६ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । 

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी बिना नै सम्पर्कविहीन भएका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो । 

कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै हाजिर हुन भनेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ