arrow

पुतली बाजेको अन्तिम श्रद्धाञ्जली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
putali-bajey.jpg

काठमाडौँ । पुतली बाजेका नामले परिचित कलिन फिलिप स्मिथको ८७ वर्षको उमेरमा निधन भएको छ । 

 पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिवार उनको निधन भएको हो ।

पुतली बाजेको पार्थिव शरीरलाई पोखरा महानगरपालिले सम्मानका लागि अन्तिम श्रद्धाञ्जलीमा राखिएको छ । 

नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । 

उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । 

२०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका उनी पुतलीको खोजीमा जुटे । 

३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ