रिगल कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलापछि रविले यसो भने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
968
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । हेर्नुस् भिडियो-