-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । लमजुङको बेँसीशहर–चामे सडकस्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना ।
उक्त झरना अवलोकन गर्न दैनिक ३०० देखि ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।