arrow

अमेरिकी सदनमा जोर्डनले जुटाउन सकेनन् समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
Jim-Jordan1.jpg

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टिभ्से मंगलवार पहिलो चरणको मतदानमा नयाँ सभामुख चयन गर्न असफल भएको छ । 

न्यायिक समितिका अध्यक्ष दक्षिणपन्थी रिपब्लिकन जिम जोर्डनले दुई हप्तापछि पनि आफ्नै पार्टीबाट पर्याप्त समर्थन जुटाउन नसकेपछि नयाँ सभामुख चयन गर्न संसद असफल भएको हो । 

यो अवस्था एमसी कार्थीको पदच्युतपछि आएको हो । उनलाई दुई हप्ताअघि आफ्नो पदबाट हटाइएको थियो । अमेरिकी इतिहासमा पहिलो पटक सभामुखलाई पदबाट हटाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ