-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने भएको छ।
दशैँ, तिहारका लागि सर्वसाधारणका लागि चाहिने नयाँ नोट आजबाट बैकले दिने भएको हो ।
नयाँ नोट काठमाडौं उपत्यकामा वाणिज्य बैङ्कका केन्द्रीय कार्यालयमा पाइनेछ ।
त्यस्तै उपत्यकाबाहिर प्रादेशिक कार्यालयले बाँड्नेछ ।
प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट दिनेछ ।