arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
parliament-2080-06-19.jpg

काठमाडौं ।  सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ