arrow

 प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
Parliament_building.png

काठमाडौं ।  आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ