-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुलेको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधबार राति ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।
यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ ।
अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ ।
डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रिनकार्ड पाउने गर्छन् ।