arrow

अवैध सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा एक जना थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ