प्रहरी वृत्त गौशाला अगाडि केएमसीका डाक्टरहरूको धर्ना (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
1k
Shares
काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी)का डाक्टरहरू अस्पताल देखि प्रहरी वृत्त गौशालासम्म विरोध प्रदर्शन गर्दै वृत्त अगाडि गएर धर्ना दिएका छन्। झरीमा समेत पीडित स्वास्थ्यकर्मी सडकमा विरोध प्रदर्शन गरिरहेका छन्।
डाक्टरहरूले कुट्ने मध्य २ जना हिजो साँझ पक्राउ परेको र मुख्य एक जना अझै फरार भएकाले उनीहरू प्रदर्शन गरिरहेका छन्।