arrow

महेन्द्र यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको रुलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
devraj-ghimire-sabhamukh-2080-02-22.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन नेपाल सरकारलाई निर्देश (रुलिङ) गरेका छन् ।

आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ