arrow

मनाइयो आज पनि काठमाडौँमा गाईजात्रा [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
gaijatra-2080-05-15 (16).jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा आज पनि गाईजात्रा मनाइएको छ । बिहानैदेखि मानिसहरुलाई गाइको रुपमा सिँगारेर बजार डुलाइएको छ । 

बिहीबार जनैपूर्णिमा र गाइजात्रा एकै दिन परेकाले कतिपयले आज गाइजात्रा मनाएका छन् । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा मनाउने गरिन्छ । 

वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने गरिन्छ ।

gaijatra-2080-05-15 (1).jpg
gaijatra-2080-05-15 (2).jpg
gaijatra-2080-05-15 (3).jpg
gaijatra-2080-05-15 (4).jpg
gaijatra-2080-05-15 (5).jpg
gaijatra-2080-05-15 (6).jpg
gaijatra-2080-05-15 (7).jpg
gaijatra-2080-05-15 (8).jpg
gaijatra-2080-05-15 (9).jpg
gaijatra-2080-05-15 (10).jpg
gaijatra-2080-05-15 (11).jpg
gaijatra-2080-05-15 (12).jpg
gaijatra-2080-05-15 (13).jpg
gaijatra-2080-05-15 (14).jpg
gaijatra-2080-05-15 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ