arrow

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा बज्राचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
Lumbini university.jpg

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा डा सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् । 

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन् । 

उक्त पद विगत छ महिनादेखि रिक्त थियो ।

प्रा डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ