शक्ति सम्पन्न व्यक्तिको संलग्नता नभइकन क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताएका छन् ।
उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् ।