arrow

निर्माण व्यवसायीहरु पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
arrest-2080-04-28.jpg

काठमाडौँ । निर्माण व्यवसायी महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका क्रममा व्यवसायीहरु पक्राउ परेका छन् । 

तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने कार्यक्रम गर्ने क्रममा जावलाखेल सिचाइँ विभागबाट उनीहरु पक्राउ परेका हुन् ।

भारी वर्षाबीच आन्दोलनमा उत्रेका उनीहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । तस्बिर – नेपाल फोटो लाइब्रेरी

nirman-byabasayi-2080-04-28 (1).jpg
nirman-byabasayi-2080-04-28 (2).jpg
nirman-byabasayi-2080-04-28 (3).jpg
nirman-byabasayi-2080-04-28 (4).jpg
nirman-byabasayi-2080-04-28 (5).jpg
nirman-byabasayi-2080-04-28 (6).jpg
nirman-byabasayi-2080-04-28 (7).jpg
nirman-byabasayi-2080-04-28 (8).jpg
nirman-byabasayi-2080-04-28 (9).jpg
nirman-byabasayi-2080-04-28 (10).jpg
nirman-byabasayi-2080-04-28 (11).jpg
nirman-byabasayi-2080-04-28 (12).jpg
nirman-byabasayi-2080-04-28 (13).jpg
nirman-byabasayi-2080-04-28 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ