arrow

ठूला तानाशाहलाई ढालेको काँग्रेस महाअभियोगबाट पछि हट्दैन : सांसद चौधरी

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
DKC-sadak-ma-news-maitighar-new.jpeg
काठमाडौं । काँग्रेस सांसद सुरेन्द्र चौधरीले काँग्रेस महाभियोगबाट व्याक हुन नसक्ने बताएका छन् । 
 
शनिबार बानेश्वरस्थित संसद भवन अघि अख्तियार प्रमुखविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव दुई तिहाईले पारित गर्न दबाब दिने कार्यक्रममा सहभागि भएका सांसद चौधरीले भने भने, ‘ठूला तानाशाहलाई ढालेको काँग्रेस महाअभियोगबाट पछि हट्दैन ।’ 
 
सोलिडारीटी फर डा.गोविन्द केसी अलाइन्सले शनिबार संसद भवन अघि गरेको दबाबमुलक प्रदर्शनमा केसीले कांग्रेसकै सांसदहरुले यसको सुरुवात गरेकाले यसबाट सिंगो पार्टी पछि हट्न नसक्ने बताए । चौधरी डा. केसीको आन्दोलनमा सुरुवात देखिनै लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ