arrow

प्रतिनिधि सभामा एमालेको अवरोध (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
uml-birod.JPG

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।  

बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । 

बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ