arrow

माओवादीको बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
maoist-meeting-2080-04-17a.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । 

बुधवारबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । 

बुधवार पार्टीको विषयमा र पार्टी अध्यक्ष पुष्पकमल दाहालले राखेको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । 

आज पनि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ