arrow

प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरूको धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
dharna.JPG

काठमाडौं । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । 

सोमवार निर्माण व्यवसायीहरूले सरकारले आयोजनाहरूको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

 निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । 

व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । 

आइतबार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ