arrow

मिर्सा केन्द्रविन्दु भएर भूकम्प गयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
earthquake-FNL-new.jpg.jpeg

कास्की ।  कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ