-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नारायणगढ । नेपालबाट पहिलोपटक हाइलेज (पशु आहारा) चीन निर्यात गरिँदैछ । ट्रकहरुमार्फत हाइलेज लैजानका लागि तयारी अवस्थामा राखिएको हो ।
पहिलोपटक भरतपुर महानगरपालिकाले चीनमा हाइलेज पठाउन लागेको हो । रासस