-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक नबस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीका पदाधिकारी बैठक बस्ने भनिए पनि सभापति देउवाका सहयोगी भानु देउवाले बैठक नबस्ने जानकारी दिए ।
कांग्रेसको पदाधिकारी बैठक लामो समयदेखि बस्न सकेको छैन । संस्थापन इतर समूहले बैठकको माग गरे पिन सभापति देउवाले बेबस्ता गर्दै आइरहेका छन् ।