पूर्व युवराज्ञी हिमानीले रोपिन् पाँच सय चेरी ब्लोसम [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
1.3k
Shares
काठमाडौँ । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको उपलक्ष्यमा ललितपुरस्थित दलचोकीमा वृक्षारोपण गरेको छ । कोषकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार चेरी ब्लोसमका पाँच सय बिरुवा रोपेकी हुन् ।
कोषले विभिन्न समाजसेवी कार्यक्रम गर्दै आइरहेको छ । सौही क्रममा पूर्वराजा शाहको जन्मोत्सवको अवसरमा वृक्षारोपण गरेको हो ।
पूर्वराजा शाहको जन्मोत्सव आगामी असार २३ गते पर्छ । पूर्वराजाको जन्म २००४ साल असार २३ गते भएको हो ।