arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान १० बजेबाट शुरु हुनेछ।

 बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । 

त्यस्तै राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ