arrow

एमालेले चल्न दिएन सदन 

१५ मिनेट पछि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
mahesh-.JPG

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक  १५ मिनेट पछि बस्ने गरि स्थगित भएको छ । 

एमाले सांसदले उपराष्ट्रपति कार्यालयको विनियोजन शीर्षक पुस्तिका नभएसम्म सदन चल्न नसक्ने भनेपछि बैठक स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले  विगतका दिनमा पनि मिलाउने कुरामा मिलाउँदै जाऊ भन्दै  एमाले सांसदलाई अनुरोध गरे पनि सांसदले मानेनन् । 

एमाले सांसद महेश बस्नेतले सदन अघि बढ्न नसक्ने बताएपछि सभामुखले  बैठक स्थगित गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ