arrow

अनागरिक हुनुको पीडा नागरिकताविहीनलाई मात्र थाहा हुन्छ – सांसद न्यौपाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
isnwari neupane.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राज्यले दिने नागरिकताका विषयमा राजनीति गर्न बन्द गर्न आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले नागरिकताका विषयमा राजनीति नगर्न आग्रह गरेकी हुन् । 

उनले अनागरिक हुनुको पीडा नागरिकताविहीनलाई मात्र थाहा हुन्छ भन्दै उनले नागरिकता नभएकै कारणले गर्दा सबैजसो कुरामा नागरिक पीडित हुने भन्दै संविधानअनुसार नागरिकता माग्दा पनि अब कति धेरैले आत्यहत्या गर्नुपर्ने भन्दै संसदको ध्यानाकर्षण गराएकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ